728x90 AdSpace

  • Latest News

    Monday, August 24, 2015

    अब किबोर्डबाट यसरी निकाल्नुहोस् अनौठा संकेत,,,

     फेसबुकमा साथीले अनौठा संकेत राखेर स्टाटस लेखेको देख्दा तपाइलाई अचम्म लाग्छ होला । किबोर्डमा नभएका यस्ता अनौठा तर रमाइला संकेत कसरी आफ्नो स्टाटसमा राख्ने ?

    तर, तपाईले किबोर्डमा केही नम्बरहरु हानेर यस्ता अनौठा संकेत सजिलै देखाउन सक्नुहुन्छ । खासगरी म्युजिक, मुटु, पिपलपात, ट्रेडमार्क, कपिराइट जस्ता महत्वपूर्ण संकेतका लागि तपाईले यस्तो सर्टकर्ट कि प्रयोग गर्न सक्नुहुन्छ ।

    एजेन्सी ,,

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अब किबोर्डबाट यसरी निकाल्नुहोस् अनौठा संकेत,,, Rating: 5 Reviewed By: Unknown
    Scroll to Top