728x90 AdSpace

  • Latest News

    Monday, October 26, 2015

    महिलाका यी ७ कुरामा आकर्षित हुन्छन् पुरुष,,,,,

    कुनै पनि महिलामा पुरुषले सुन्दरता बाहेक धेरै कुरा खोज्छन् त्यस मध्ये पहिलो कुरा हो आत्मविश्वास पुरुषलाई महिलामा कति आत्मविश्वास कति सम्हाल्न सक्ने क्षमता भन्ने कुरा खुव विचार गर्छन्
    त्यसैगरी महिलाको अर्को महत्वपूरर्ण कुरा जुन पुरुषलाई आकर्षित गर्छ त्यो हो मुस्कान स्त्री मुस्कानमा पुरुष घाइते हुन्छन्

    पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इन्मान्दारिता हो इमान्दारितालाई पुरुषले सुन्दरतालाई भन्दा बढी महत्व दिन्छन्
    कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम खर्चिलो होस् भन्ने चाहन्छन् महिलामा खर्चिलो बानी भए पुरुषहरु तर्किने गर्छन्
    हाँसी मजाक गर्ने क्षमता भएकी महिला पनि पुरुषको नजरमा पर्छन् कुनै पनि समस्या पर्दैमा नआत्तिने हाँसि मजाक गर्न सक्ने स्त्री पुरुषलाई मन पर्छ

    कुनै पनि पुरुषलाई नचाहिने अशभ्य ब्यवहार गर्ने महिला मन पर्दैन बुद्धीमान महिला जसले अवस्था अनुसारको ब्यवहार गर्न सक्छन् त्यस्ता सँग भने पुरुष आकर्षित हुन्छन्
    कामुकता पनि स्त्रीमा पुरुषले खोज्ने अर्को गुण हो पुरुषले महिलाको शरीरमा मात्र होइन ब्यक्तित्वमा नै कामुकता खोजिरहेको हुन्छ


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाका यी ७ कुरामा आकर्षित हुन्छन् पुरुष,,,,, Rating: 5 Reviewed By: Unknown
    Scroll to Top