728x90 AdSpace

  • Latest News

    Friday, July 3, 2015

    फेसबुकमा भिडियो अपलोड गर्नुस्, पैसा पाउनुस्,,,,

    फेसबुकमा भिडियो अपलोड गरेर पनि पैसा कमाउन सकिने भएको छ । तर, तपाईले अपलोड गर्ने भिडियो आफ्नै हुनु पर्नेछ ।

    फेसबुकले नयाँ फिचर सुरु गरेको छ । जस अनुसार अब प्रयोगकर्ताले अपलोड गरेको भिडियो क्लिप र विज्ञापन मिलाएर नयाँ भिडियो तयार हुनेछ ।

    यसलाई जति धेरै मानिसले हेर्छन्, त्यस आधारमा प्रयोगकर्ताले पैसा पाउनेछन् । फेसबुकका अनुसार भिडियोमा समावेश हुने विज्ञापनबाट हुने कमाईमा ४५ प्रतिशत उसको हुनेछ ।

    फेसबुकका अनुसार हरेक दिन चार अर्ब पटक फेसबुकमा भिडियो हेरिन्छ ।

    तर, केही विशेषज्ञशरुले भने फेसबुकको भिडियोको बढ्दो लोकपि्रयता युट्युवका लागि घातक हुनसक्ने बताएका छन् ।
    सन् २०१४ को डिसेम्बरमा फेसबुकले पहिलो पटक भ्यूजमा यूट्युबलाई पछि पारेको थियो । यसै वर्ष जुनमा अमेरिकी कम्पनी एसबीओले आफ्नो केही कार्यक्रमलाई फेसबुकबाट प्रशारण गर्ने घोषणा गरेको छ ।

    भिडियोबाट पैसा आउने भएपछि अरु पनि अरुलाई पनि यसले आकषिर्त गर्ने देखिएको छ ।

    युट्युबले आफ्न प्रयोगकर्तालाई भिडियो आफैं म्याजेन गर्ने सुविधा दिएको छ । फेसबुकले पनि सुरुमा केही मिडिया ग्रपु र छनिएका मानिसहरुसँग मिलेग काम गर्ने बताएको छ ।

    भिडियो बनाउनेका लागि एउटा समस्या के छ भने फेसबुकमा युट्युबमा जसरी सहजै सर्च गर्न सकिँदैन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फेसबुकमा भिडियो अपलोड गर्नुस्, पैसा पाउनुस्,,,, Rating: 5 Reviewed By: Unknown
    Scroll to Top