728x90 AdSpace

  • Latest News

    Thursday, June 25, 2015

    नङमा यस्तो परिवर्तन आयो भने सम्झनुस स्वास्थ्यमा ठुलै समस्या हुँदैछ,,,,

    समान्तया नङलाई सुन्दरतासँग जोड्ने गरिन्छ । सुन्दर नङ हुनेलाई स्वस्थ भने मान्न नसकिने एक अध्यनले देखाएको छ । नङमा आउने सामान्य परिवर्तनले पनि हाम्रो स्वास्थ्यमा समस्या हुन लागेको संकेत गर्ने विज्ञहरुले बताएका छन् ।

    नङ निली रंगको हुँदै गयो भने शरीरमा अक्सिजनको कमी भएको बुझ्नु पर्छ । यसले फोक्सोमा समस्या भएको संकेत गर्छ । कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ । यदि नङ लामा भएपछि औंला तिर नै फर्किन थाल्छन् भने यसले पनि शरी स्वस्थ नभएको संकेत गर्छ ।
    त्यस्तै जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ । कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।
    त्यस्तै कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार ‌औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।

    पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नङमा यस्तो परिवर्तन आयो भने सम्झनुस स्वास्थ्यमा ठुलै समस्या हुँदैछ,,,, Rating: 5 Reviewed By: Unknown
    Scroll to Top