728x90 AdSpace

  • Latest News

    Tuesday, June 2, 2015

    फिफा अध्यक्ष ब्लाटरद्वारा राजीनामा


    sepp
    जुरिच, जेष्ठ १९ - फिफा अध्यक्ष सेप ब्लाटरले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले फिफमा भएको भ्रष्टचारको आरोपका कारण राजीनामा गरेको सिएनएनले बताएको छ। उनले फिफाको केन्द्रीय कार्यालयबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन्। उनी ४ दिन अघि मात्रै सो पदमा ५ औंपटक निर्वाचित भएका थिए।
    ब्लाटरले राजीनामा गरेपछि अब पुनः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ। निर्वाचन सम्पन्न नभएसम्म भने ब्लाटरले नै अध्यक्ष पद सम्हाल्ने छन्।  
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फिफा अध्यक्ष ब्लाटरद्वारा राजीनामा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top