728x90 AdSpace

  • Latest News

    Thursday, June 4, 2015

    रौँ हटाउने उपाय यस्ता छन्

    रौँ हटाउने उपाय यस्ता छन्
    अनावश्यक रौँ हटाउने केही घरेलु उपाय यस्ता छन्ः
    – बजारमा 'प्युमिक स्टोन' नाम गरेको पत्थर पाइन्छ। नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौँ झर्छ।

    – बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउँदै जान्छ।

    – मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौँ भएको ठाउँमा लगाउने। त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने। यसो गर्दा कपडास"गै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ।

    – चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउँमा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दा रौँ कम हादै जान्छ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रौँ हटाउने उपाय यस्ता छन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top