728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    स्वास्थ्यमा कपुरका फाइदा

    kapoorनरिवलको तेलमा कपुरलाई डुबाएर राख्ने । अनुहारमा आएको पिम्पल्स, दाग वा पोलेको खतमा लगाउदा केही दिनमा नै दाग हराउँछ ।

    काचो दुधमा एक दुई वटा कुपर मिसाउनुहोस । सुत्नुअगाडि कपासले सो लेदो अनुहारमा दल्ने । पाँच मिनेटपछि अनुहार धुदा अनुहार सफा र चमक हुन्छ ।

    नरिवलको तेल र कपुरलाई मिसाएर लगाउदा लुतो लगायतका समस्याको निको गर्छ ।

    मांशपेशी वा जोर्नीको दुखाईमा तेलमा कपुर मिसाएर लगाउदा आराम मिल्छ ।

    रुघा वा सर्दी भएको बेला तील वा नरिवलको तेलमा कपुर मिलाएर छातीमा लगाउदा वा पानीको बाफ लिदा चिसो निको हुन्छ ।

    खुट्टा फुटेमा तातो पानीमा थोरै कपुर तथा नुन राखेर सफा गर्दा निको हुन्छ ।

    आगोले पोलेको ठाँउमा कपुर वा कपुरको तेल लगाउदा दुखाई कम हुन्छ ।

    घरमा कपुरको धुवा बाल्दा किटाणू तथा संक्रमणको खतरा न्यून गर्छ ।

    जैतुनको तेलमा कपुर मिसाएर टाउको राख्दा तनाब हट्छ ।

    काटेको वा चोट लागेका ठाँउमा कपुर पानी मिसाउदा आराम मिल्छ ।

    स्रोत : दैनिक भास्कर

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वास्थ्यमा कपुरका फाइदा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top