728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    खोलाले बगाउँदा बालकको मृत्यु ।

    इस्मा दोहोली–५ निवासी १८ वर्षीय सन्देश रिजालको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले बताउनुभयो ।

    आज बिहान घरबाट पौदीअमराईस्थित मामाघर जान भनी हिँडेको अवस्थामा खोला तर्ने क्रममा उनलाई निस्ती खोलाले बगाएको थियो । रासस

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: खोलाले बगाउँदा बालकको मृत्यु । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top