728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    गुप्ताङ्ग उतेजित बनाएपछि निर्वस्थ साइकल यात्राबाट अाउ्ट

    आखिर मन थाम्न नसकेपछि के गर्नु ? बेलायतमा निर्वस्त्र साइकल यात्रामा भाग लिन लागेका एकजना युवकको गुप्तांग साइकल यात्रा सुरु गर्नुअघि नै उत्तेजित भईदियो । साइकल यात्रामा सहभागी अन्य निर्वस्त्र युवायुवतीहरुलाई हेर्दा हेर्दै उनले सायद मन काबुमा राख्न सकेनन् होला ।
    यसरी गुप्तांग उत्तेजित बनाउनु उनका लागि भारी पर्यो । नग्न साइकल यात्रामा सहभागी हुनेले नै गुप्तांग उत्तेजित बनाएपछि आयोजकले ती युवकलाई साइकल यात्राका लागि अयोग्य घोषित गरे ।
    बेलायतको केन्टस्थित क्यान्टर्बरीमा निर्वस्त्र साइकल यात्रामा सहभागी हुन लागेका ती युवकले गुप्तांग उत्तेजित बनाएको दृश्य निकै डरलाग्दो रहेको एकजना प्रत्यक्षदर्शीलाई उधृत गर्दै डेलीस्टारले जनाएको छ ।
    एकजना आयोजकका अनुसार ती युवक ओभरएक्साइटेड भएर यौनउत्तेजनामा आए अर्थात् उनले उक्त निर्वस्त्र साइकल यात्रामा अर्कै आनन्द भोग गरे ।
    केन्ट पुलिसका चिफ इन्स्पेक्टर मार्क आर्नोल्डका अनुसार निर्वस्त्र साइकल यात्रामा सहभागी भएका एकजना युवकलाई कपडा पहिराइदिएर उक्त कार्यक्रमबाट बाहिर पठाउनुपरेको थियो । तर उनीमाथि अन्य कारवाही भने गरिएन ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गुप्ताङ्ग उतेजित बनाएपछि निर्वस्थ साइकल यात्राबाट अाउ्ट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top