728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    नेकपा माओवादीले १० गते सोमबार नेपाल बन्दको घोषणा

    पोखरा, ९ साउन /नेकपा माओवादी राज्यले गरेको बर्बर दमनके विरुद्ध भन्दै साउन १० गते सोमबार नेपाल बन्दको घोषणा गरेको छ । माओवादी
    कास्कीले आइतबार पोखरामा ट्क्यासीबाट माइकिङ गर्दै हिडेको छ । सम्पुर्ण सुकुम्बासीहरुको समस्या राज्यले नसुनेको, दवावमा बर्बर दमन गरेका लगाउतका कुरा उल्लेख गदै ट्क्यासीमा माइकिङ गर्दै बन्द आवाहान गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेकपा माओवादीले १० गते सोमबार नेपाल बन्दको घोषणा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top