728x90 AdSpace

  • Latest News

    Sunday, July 24, 2016

    ओली बिदाइका ७ तस्बिर (फोटो फिचर)

    श्रावण ९, २०७३- ९ महिनाअघि प्रधानमन्त्री निर्वाचित भएका केपी शर्मा ओलीले आइतबार राजीनामा दिएका छन् । माओवादी, कांग्रेससहितका दलले अविश्वासको प्रस्ताव पेस गरेपछि उनले राजीनामा दिए । राजीनामा दिनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दुई घण्टा सम्बोधन गरेका थिए । हेरौं शालिग्राम तिवारीको क्यामेराबाट ओली बिदाइका तस्बिर ।

    कान्तिपुरमा खबर छ 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ओली बिदाइका ७ तस्बिर (फोटो फिचर) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top