728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    इपीएसको परीक्षाफल सार्वजनिक, ३५ सयलाई कोरिया जाने ढोका खुल्यो

    काठमाडौं, साउन ११ । इपीएस शाखामार्फत् कोरिया जानका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल आज सार्वजनिक भएको छ ।

    भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्तीर्ण भएका छन् । कृषितर्फ २ हजार १ सय ४० र उत्पादनमूलकतर्फ १ हजार ३ सय ७७ जना उत्तीर्ण भएका छन् ।

    फाराम भरेका कूल ६० हजार ६ सय २६ जनामध्ये ५७ हजार १ सय २० जनाले भाषा परीक्षा दिएका थिए ।

    Image khabar बाट 



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इपीएसको परीक्षाफल सार्वजनिक, ३५ सयलाई कोरिया जाने ढोका खुल्यो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top