728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    सातौ कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित, ३५१७ जना उर्तिण


    यस वर्षको कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । गत असार चार र पाच गते लिइएको भाषा परिक्षाको नजिता कोरियाको मानव श्रोत तथा संशाधन विकास केन्द्र एचआरडीले सार्वजानिक गरेको हो ।

    नेपालबाट तीन हजार पाच सय सत्र जना उत्तिर्ण भएका छन् । जसमा कोरियाले कृषि र उत्पादनशिल क्षेत्रमा गरी कुल तीन हजार एक सय कोटा छुट्याएको छ । भाषा परिक्षाा काठमाण्डौं र पोखरामा सञ्चालन गरिएको थियो भने ६० हजार छ सय जनाले आवेदन दिएका थिए ।

    नतिजा हेर्न तलको लिंक प्रयोग गर्नुहोस:

    http://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessCandidateList.do?lang=en

    तपाईले आफ्नो रिसिप नं. प्रयोग गरि आफू पास फेल भएको छुट्याउन सक्नु हुनेछ । 

    प्रकाशित मिति : २०७३ श्रावण ११ (July 26, 2016)

    सम्बन्धित तस्विरहरु 

     

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सातौ कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित, ३५१७ जना उर्तिण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top