728x90 AdSpace

  • Latest News

    Monday, July 25, 2016

    ‘ओलीको राजिनामापछि मधेशमा दिपावली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार राजिनामा दिएको उलपक्ष्यमा मधेशमा दिपावली भएको भएको छ ।

    ‘सरकारको विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश भएसँगै मधेशी जनतामा केपी ओलीको राजीनामाले खुशी नै छाएको थियो । त्यसैकारण मधेसी जनताहरुले मधेसमा दिपावली निकालेर खुसी साटासाट गरेका हुन् ।

    ओलीको राजिनामासँगै सिंगो मधेशले अब देशको अवस्था सुध्रिने विश्वास लिएको स्थानीय जितेन्द्र महतोले बताए ।

    उनले ओलीले मधेशी, आदिवासी र महिलाहरुलाई सम्मान गर्नुको सट्टा होच्याएकाले उनको भन्दापनि उनको प्रवृतिको आफूहरुले विरोध गरेको दाबी गरे ।

    Rato pati बाट


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘ओलीको राजिनामापछि मधेशमा दिपावली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top