
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार सभामुखसँगको छलफलमा प्रधानमन्त्री ओलीले बजेट आश्रित पारित गर्ने कार्यसूची हटाएर अविश्वासको प्रस्ताव अघि बढाउने सभामुखको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
‘संसद तपाई (सभामुख) ले चलाउने हो कि बर्षमानजीले ? सभामुख घर्तीका पति माओवादी केन्द्रका नेता बर्षमान पुनप्रति आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले सभामुखसँग आक्रोश पोखेको स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
0 comments:
Post a Comment