728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    झापामा दुई टाउको भएको बाच्छी हेर्न भीड

    बिर्तामोड, असार २५ । शनिबार बिहान धरमपुर – ३ निवासी मनबहादुर योङहाङ्गले पालेको गाईले दुई वटा टाउको भएको बाच्छी पाएको छ । विभिन्न समयमा यस्ता समाचार सञ्चार माध्ययमा आएपनि आफ्नै गाउँमा गाइले यस्तो वाछी जन्माएपछि वाच्छी हेर्नेको घुँइचो नै लाग्यो ।

    स्थानीय पशु चिकित्सक समिर खड्का र यामकान्त न्यौपानेले सकुसल बाच्छी निकालेपनि वाँन भने नसकेको योङहाङ्गकी श्रीमती मनिता सुब्बाले जानकारी दिनुभयो

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: झापामा दुई टाउको भएको बाच्छी हेर्न भीड Rating: 5 Reviewed By: Unknown
    Scroll to Top