728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    चीनमा ब्रेस्ट मोडल प्रतियोगिता- तस्बिरहरु हेर्नुस्


    एजेन्सी।
    चीनको एनहुइमा अन्तराष्ट्रिय ब्रेस्ट मोडल कन्टेस्ट भयो। पछिल्लो ६ वर्ष देखि भइरहेको यो प्रतियोगिया माथी मानिसहरुले भने गाली दिन सुरु गरे। सामाजिक सञ्जालमा प्रतियोगिता माथी गालीको वर्षा भएको छ। प्रतियोगिता जे देखाउनु पर्नेथियो, सो देखाएनन्। फ्रेस्टेट गर्यो प्रतियोगिताले भन्दै मानिस उर्लेका हुन।
    कार्यक्रमको प्रमुख उदेश्य महिलाहरुको आत्मविश्वास बढाउनु र स्तनबारे स्वास्थ्य सर्तकता बढाउनु थियो। यस पटकको प्रतियोगियामा आमा बनिसकेका महिलाहरुको पनि सहभागिता थियो र जितिन् पनि एक विवाहित महिलाले नै।
    प्रतियोगितामा जजले सहभागीको बडी ल्याङ्वेज हेरे, तर प्रतियोगिताको प्रमुख ध्यान भने स्तनमा नै थियो।
    सस्तो पब्लिसिटीको लागि यस्ता प्रतियोगिता गराएको भन्दै सामाजिक सञ्जालमा भने मानिसहरुले आरोप लगाएका छन्।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चीनमा ब्रेस्ट मोडल प्रतियोगिता- तस्बिरहरु हेर्नुस् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top