728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    चेन्नई -दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुन २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्। यस फिल्मलाई लिएर उनका समर्थकहरु निकै उत्साहित देखिन्छन्। उनको चलचित्र प्रर्दशन हुने मिति अर्थात २२ जुनमा चेन्नाई तथा बैग्लोरका प्राय कम्पनीहरुले सो दिन आफ्ना कर्मचारीहरुलाई बिदा दिने घोषणा गरेका छन्। भारतीय संचार माध्यमले जनाए अनुसार कर्मचारीहरु विभिन्न बहाना बनाई बिदामा बस्ने आशंका बढेका कारण उक्त दिन कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बिदा दिन लागेका हुन्। कम्पनिहरुले आफ्ना कर्मचारीलाई दिवाली बोनस जस्तै कवाली बोनस दिएको बताएका छन्। कर्मचारी तथा तिनका परिवारलाई कम्पनीहरुले उक्त चलचित्रको टिकटसमेत निःशुल्क उपलब्ध गराएको संचार माध्यमले जनाएका छन् ।

    चेन्नई -दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुन २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्। यस फिल्मलाई लिएर उनका समर्थकहरु निकै उत्साहित देखिन्छन्।

    उनको चलचित्र प्रर्दशन हुने मिति अर्थात २२ जुनमा चेन्नाई तथा बैग्लोरका प्राय कम्पनीहरुले सो दिन  आफ्ना कर्मचारीहरुलाई बिदा दिने घोषणा गरेका छन्। भारतीय संचार माध्यमले जनाए अनुसार कर्मचारीहरु विभिन्न बहाना बनाई बिदामा बस्ने आशंका बढेका कारण उक्त दिन कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बिदा दिन लागेका हुन्।

    कम्पनिहरुले आफ्ना कर्मचारीलाई दिवाली बोनस जस्तै कवाली बोनस दिएको बताएका छन्। कर्मचारी तथा तिनका परिवारलाई कम्पनीहरुले उक्त चलचित्रको टिकटसमेत निःशुल्क उपलब्ध गराएको संचार माध्यमले जनाएका छन् ।

    Nagariknews


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: चेन्नई -दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुन २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्। यस फिल्मलाई लिएर उनका समर्थकहरु निकै उत्साहित देखिन्छन्। उनको चलचित्र प्रर्दशन हुने मिति अर्थात २२ जुनमा चेन्नाई तथा बैग्लोरका प्राय कम्पनीहरुले सो दिन आफ्ना कर्मचारीहरुलाई बिदा दिने घोषणा गरेका छन्। भारतीय संचार माध्यमले जनाए अनुसार कर्मचारीहरु विभिन्न बहाना बनाई बिदामा बस्ने आशंका बढेका कारण उक्त दिन कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई बिदा दिन लागेका हुन्। कम्पनिहरुले आफ्ना कर्मचारीलाई दिवाली बोनस जस्तै कवाली बोनस दिएको बताएका छन्। कर्मचारी तथा तिनका परिवारलाई कम्पनीहरुले उक्त चलचित्रको टिकटसमेत निःशुल्क उपलब्ध गराएको संचार माध्यमले जनाएका छन् । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top