728x90 AdSpace

  • Latest News

    Wednesday, July 20, 2016

    दीपिकाको हलिउड चलचित्रको ट्रेलर आउट, समाजिक सञ्जालमा उडाइयो खिल्ली

    dc-Cover-ff3u2amgj2ls9lei0l6vhgm1q2-20160204142411

    मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिवुडमा डेब्यु गरेको चलचित्र ‘ट्रिपल एक्स द रिटर्न अफ एक्सजेन्डर केज’ लाई उनका फ्यानहरुले निकै प्रतिक्षा गरिरहेका छन् । तर, बुधबार जब उनको चलचित्रको ट्रेलर रिलिज भयो, फ्यानहरु निराश भए ।

    दीपिकाको यस चलचित्रको चर्चा लामो समयदेखि भइरहेको छ । यसमा उनको राम्रो भूमिका हुने बताइएको थियो । तर, डेढ मिनेट लामो ट्रेलरमा दीपिकालाई मात्र ३–४ सेकेन्ड मात्र देखाइएको छ । पूरै ट्रेलरमा भिन डिजेल छाएका छन् ।

    मात्र ३–४ फ्रेममा दीपिका देखाएपछि समाजिक सञ्जालमा उनको खिल्ली उडाइएको छ ।

    xxx_trailer_deepika5_14691xxx_trailer_deepika6_14691


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दीपिकाको हलिउड चलचित्रको ट्रेलर आउट, समाजिक सञ्जालमा उडाइयो खिल्ली Rating: 5 Reviewed By: Unknown
    Scroll to Top