अमेरिकाको ओहायो स्थित क्लिभल्याण्डमा भएको रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीका तर्फवाट डोनाल्ड ट्रम्पलाई आधिकारीक उम्मेदवार चयन गरेको छ। राष्ट्रिय सम्मेलनमा भएको मतदानमा २४ सय भोट मध्ये १७ सय २५ मत प्राप्त गरेर आधिकारीक उम्मेदवार भएका हुन।
सम्मेलनको पहिलो दिन डोनाल्डले ट्रम्पले पत्नी मेलिनालाई समेत सार्वजानिक गरेका थिए। इमीग्रान्तहरुको बिरोधी भनेर चिनिएका ट्रम्पकी पत्नीले नै २००६ मा अमेरीकन नागरीकत प्राप्त गरेको सार्वजानिक गरेपछि ट्रम्पका बिरोधीहरुलाई गतिलो झापड भएको बिश्लेषकहरुले बताएका थिए।

0 comments:
Post a Comment