728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    पोर्चुगलसँग फ्रान्स हार्दा दीपकको २० हजार झ्वाम

    सोमबार बिहान यूरोकपको आयोजक राष्ट्र फ्रान्स पोर्चुगलसँग हार्यो । पोर्चुगलका फ्यान खुशी भए भने फ्रान्सका दुखी । नेपालीहरुले पनि फाइनल खेलमा बाजी लगाए, रमाइलो गरे । फ्रान्सले जित्छ भनेर बाजी लगाएका हाँस्यकलाकार दीपकराज गिरीले बाजी हारे । उनले २० हजार बाजी लगाएका रहेछन् । फ्रान्सले हारेपछि उनको २० हजार सकियो । उनले साथीसँग बाजी लगाएको तर हारेको बताए ।
    यो यूरोकपमा आफूले ५०-६० हजार सकेको दीपकको भनाई छ । उनले पहिलो चरणको खेलमा बाजी जितिरहेका थिए । तर, क्वाटरफाइनलमा इटालीको पक्षमा बाजी लगाएका उनले फेरि पैसा हारे ।
    पहिलो चरणमा थोरै रकम जितेपनि दोश्रो चरणपछि निरन्तर हारेको उनले सुनाए । आफ्नो मनपर्ने टिम इटली भएको उनले सुनाए ।
    अनलाइनखबरबाट



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पोर्चुगलसँग फ्रान्स हार्दा दीपकको २० हजार झ्वाम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top