काठमाण्डु, ५ साउन– प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सिजजिसी)लाई जनाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया शुरु गरेको छन् ।
अर्थ मन्त्रालयलाई समेत सहमत गराई मन्त्रिपरिषदबाट पारित गर्नेगरी सिजिजिसीले हालेको प्रस्तावउपर प्रधानमन्त्रीको निर्देशनमा ऊर्जा मन्त्रालयले कारबाही शुरु गरेको छ । सत्ताको प्रमुख साझेदार माओवादी केन्द्रले सरकारबाट हट्ने निर्णय गरकेै दिन गत असार २८ गते सिजिजिसीले ऊर्जा मन्त्रालयमा प्रस्ताव हालेको थियो ।
अन्नपूर्ण पोस्टबाट
0 comments:
Post a Comment