728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    कसरी ल्याउँछ सेक्सले सुन्दरतामा निखार

    सुन्दर देखिन मानिसहरु व्यूटी पार्लर धाउने, महँगा सामाग्रीहरु प्रयोग गर्ने गर्छन् । खानापिनमा ध्यान दिन र व्यायाम गर्न पनि छाडेका हुदैनन् । यसका अलवा सेक्सले पनि सुन्दरता निखारमा मद्धत गर्छ भन्ने कमैलाई थाहा होला ।  सेक्सको विषयमा हाम्रो समाजमा खुलेर कुरासमेत गर्न पाइदैन । तर, सेक्सले मानिस सृजनशिल बन्न, स्वस्थ र सुन्दर रहन मद्धत गर्छ । सेक्सको लत भने खराब हो ।  सेक्सले तौल
    घटाउन र मुटुलाई स्वस्थ राख्न पनि मद्धत गर्छ ।
    हालै भएको एउटा अनुसन्धानले सेक्सले कपाल र अनुहारमा चमक आउने देखाएको छ । सेक्सको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन हुन्छ ।
    यसैगरी सेक्सले जवान बनाउन पनि मद्धत गर्छ । हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । सेक्स चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ । यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । एक अध्ययनले सेक्सले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ  । स्वस्थ सेक्सले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहीर फाल्न पनि मद्धत गर्छ । सेक्सले आत्मविश्वास पनि बढाउँछ ।
    नोट : सेक्स सामाजीक मुल्य मान्यता विपरीत गर्नुहुदैन । सकभर विवाह अघि शारीरिक सम्बन्ध नराख्नु राम्रो मानिन्छ । सेक्स एक जनासंग मात्र गर्दा एचआइभि र यौन रोगबाट बच्न सकिन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कसरी ल्याउँछ सेक्सले सुन्दरतामा निखार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top