728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या

    काठमाडौं, असार २८ । अमेरिकामा फेरी दुई प्रहरीको हत्या गरिएको छ । अमेरिकाको मिशिगन राज्यमा एक ब्यक्तिले अदालत परिसरमा गोली हानी दुई प्रहरीको हत्या गरेको हो ।

    प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी पनि मारिएका छन् । घटनामा दुई प्रहरी घाइते भएका छन् ।

    बन्दुकधारी एक कैदी भएको खुलासा भएको छ । मुद्दाको सुनुवाईका क्रममा अदालत परिसरमा रहेका कैदीले अदालतकै सुरक्षार्थ खटिएका प्रहरीको बन्दुक खोसी गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । हत्या किन गरियो भन्ने खुलेको छैन । 

    Image khabar.com 



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरिकामा गोली हानी दुई प्रहरीको हत्या Rating: 5 Reviewed By: Unknown
    Scroll to Top