728x90 AdSpace

  • Latest News

    Saturday, July 9, 2016

    बेसार जण्डिस देखि क्यान्सरसम्मको लागि सञ्जिवनि साबित!!

    संस्कृतमा बेसारलाई ‘कृमृघ्ना’ भनिन्छ, जसको अर्थ हुन्छ— कीटनाशक ।
    – दूधमा बेसार हालेर दैनिक खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ ।
    – ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार । परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं ।
    – छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ ।
    – बेसारले मानिसको शरिरको मोटोपनलाई घटाउनका लागि निकै फाइदा गर्छ ।
    – पुरानो खोकी (सुख्खा होस वा अन्य) भने को टुक्रा चुस्ने । राति पनि बेसारको टुक्रा मुखमा राखेर सुत्ने ।
    – बेसारको सेवनले रगत शुद्ध बनाउँछ ।
    – पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ ।
    – बेसार एन्टिबायोटिक पनि हो । आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ ।
    – सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ । बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ ।
    – बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ ।
    – जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ ।
    – बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ । purbali news
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बेसार जण्डिस देखि क्यान्सरसम्मको लागि सञ्जिवनि साबित!! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top