728x90 AdSpace

  • Latest News

    Saturday, July 23, 2016

    जगजितको शानदार फ्रिकिकमा ह्युम विजयी

    गतसाता मात्र ह्युम युनाइटेडसंग अनुबन्धन गरेका जगजित श्रेष्ठले आफ्नो क्लबलाई लगातार दोश्रो खेलमा गोल गर्दै जित दिलाएका छन्।

    FB_IMG_1469273651406

    जगजितले आफ्नो टोली २-१ले पछि परेको स्थितिमा शानदार फ्रिकिक प्रहार गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। खेलको अन्तिम समयमा गोल गर्दै ह्युमले लगातार दोश्रो जित पक्का पारेको हो।

    जगजितले यसअघि पहिलो खेलमा दुई गोल गर्दै टोलीलाई ३-२को जित दिलाएका थिए।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जगजितको शानदार फ्रिकिकमा ह्युम विजयी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top