728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    पूर्वराजा ज्ञानेन्द्र अचानक युरोपतिर, पारसलाई निर्मल निबास रुङ्ने ड्युटी

    पूर्वराजा ज्ञानेन्द्र शाहसपरिवार शुक्रवार राति युरोतर्फ प्रस्थान गरेका छन्। उनी युरोपेली राष्ट्र इटालीतर्फ प्रस्थान गरेका हुन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 
     
    छोरा पारसलाई निर्मल निबासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्केका हुन्।
     
    उनका साथमा पूर्वरानी कोमन, बुहारी हिमानी, नाति ह्दयेन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाल गएको हो। 
     
    सुनाकोठी बस्दै आएका पारस घर कुनै निर्मल निवास आएका हुन्। नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ। 
    Setopati 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पूर्वराजा ज्ञानेन्द्र अचानक युरोपतिर, पारसलाई निर्मल निबास रुङ्ने ड्युटी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top