728x90 AdSpace

  • Latest News

    Tuesday, July 19, 2016

    अोली माथी नकरात्मक टिप्पनी । यस्तो छ एमालेको रणनीति ।

    प्रधानमन्त्री केपि शर्मा ओलिले कुनै अवाञ्छित कदम चलेमा एमालेले रोक्ने तयारी गरेको छ। आजको समयबद्व साप्ताहिकमा खबर छ ।

    प्रधानमन्त्री केपी ओलीले चाहेअनुसार हुँदै गयो भने आगामी केही दिनभित्रै मुलुक गम्भीर राजनीतिक द्वन्द्वको शिकार हुनेछ ।

    त्यतिमात्र होइन, यो शिशु संविधान क्षतविक्षत हुने, लोकतन्त्र तहसनहस हुने र मुलुक अर्कै बाटोमा जानेछ । ओलीको चरम सत्तामोहको बेलैमा उपचार भएन भने यतिञ्जेल प्राप्त सम्पूर्ण उपलब्धि गुम्ने र मुलुक अस्थिरतामा फस्ने खतरा देखिएको छ ।

    ओलीले संसद विघटनको सिफारिस गर्छन् कि भनेर माधव नेपालहरु खबरदारी गरेर बसेका छन् । माधव नेपालहरुको भनाइ छ– संसद विघटन संवैधानिक हुँदैन । यसै कारण पनि ओली पछि हटेका हुन सक्छन् । उनले सोमबार भएको एक कार्यक्रममा संसद् विघटन नगर्ने बताए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अोली माथी नकरात्मक टिप्पनी । यस्तो छ एमालेको रणनीति । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top