728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    यी हुन् दिनमा ४० वटा चुरोट तान्ने बालक


    साउन ०१, एजेन्सी – इन्डोनेसियाका ‘आल्दी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्बिरहरु समाजिक सञ्जालमा निकै भायरल भएका थिए । ति तस्बिरहरुमा आल्दीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए । आल्दी एक दिनमा ४० वटा भन्दाबढी चुरोड पिउथे । ती तस्बिरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका थियो । सुधार केन्द्रमा गएपछि आल्दीले चुरोट पिउन छाडे ।
    चुरोटको लत छोडेपछि अहिले आल्दीलाई ‘ओभर–इटिङ’ अर्थात् धेरै खाने रोगको शिकार बनेका छन् । दिनभरि खाइरहने र एकै पटकमा धेरै किसिमका खाना खान सक्छन् ।
    उनका बुबा–आमाको भनाइअनुसार, अहिले आल्दीले खानाको माग त्यति गर्छन्, जति चुरोटका लागि माग गर्ने गर्थे । यसकारण पनि उनको यस आदतलाई छोडाउन गाह्रो हुँदै गइरहेको आल्दीका परिवार बताउँछन् । पुर्बेलीन्युजबाट


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन् दिनमा ४० वटा चुरोट तान्ने बालक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top