728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    कांग्रेस नेता केसीलाई पितृशोक

    काठमाडौं, ३० असार । नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई पितृशोक परेको छ । उनका पिता लालबहादुर केसीको गएराती उपचारका क्रममा ९८ बर्षको उमेरमा ओम अस्पताल चावहीलमा निधन भएको हो ।

    फोक्सोमा समस्या देखिएपछि ५ दिन अगाडि ओम अस्पतालमा भर्ना गरिएको थियो । केसीका श्रीमति, ५ छोरा र ६ छोरी छ । कांग्रेस नेता केसी माइलो छोरा हुन् । उनको आजै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेस नेता केसीलाई पितृशोक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top