728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    देउवाले ओलीलाई भने 'एकछिन एकछिन १/२वटा फोटो खिचौँ न

    श्रावण १, २०७३- सरकार फेर्ने रस्साकस्सीका बीच प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ विवाह समारोहमा भेट भयो ।

    उपप्रधानमन्त्री विजयकुमार गच्छदारको छोरा सुभासको विवाह पार्टीमा प्रधानमन्त्री ओली र देउवाबीच आर्मी अफिसर्स क्लवमा भेट भयो ।

    भेटघाटको औपचारिकतापछि बाहिरिन लागेका प्रधानमन्त्री ओलीलाई रोक्दै देउवाले भने, ‘एकछिन एकछिन, एक दुईवटा फोटो खिचौं न 

    दुवै नेताबीच भेट हुँदा उपप्रधानमन्त्री कमल थापा पनि उपस्थित थिए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: देउवाले ओलीलाई भने 'एकछिन एकछिन १/२वटा फोटो खिचौँ न Rating: 5 Reviewed By: Unknown
    Scroll to Top