काठमाडौं, ७ साउन । अविश्वासको प्रस्तावमा छलफल गर्न संसदको बैठक बस्दैछ । दिउँसो दुई बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा अविश्वासको प्रस्तावमा छलफल हुन सक्ने जनाइएको छ ।
संसद बैठकमा कार्यसूचीमा पहिला अविश्वासको प्रस्ताव राख्ने वा बजेट राख्ने भन्ने विषयमा विवाद छ ।
एमालेले बजेटलाई कार्यसूचीमा पहिलो स्थानमा राख्नुपर्ने माग गर्दै आएको छ । माओवादी केन्द्र र कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले सो विषयमा पहिला छिनोफानो हुनुपर्ने जनाउँदै आएको छ ।
dainiknepal.com
0 comments:
Post a Comment