728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    शरीरको कुन भागमा कोठी भएमा धन लाभ हुन्छ जानीराखौ

    हाम्रो शरीरमा धेरै कोठी हुन्छ ति मध्य कतिपय कोठी विभिन्न शुभ असुभ लाभ दिने पनि हुन्छ।निम्न ठाउमा कोठी भएमा धन लभ दिन्छ।
    १. यदि आँखी भौको बिचमा तपाईको कोठी छ भने तपाँई निकै नै भाग्यमानी हुनहुुन्छ । यसलाई दाम्पत्य जिवनको लागि र धनको लागि निकै नै शुभ मानिन्छ ।
    २. जसको नाकको दाहिने पट्टी कोठी हुन्छ यस्ता व्यत्तिहरु कम मेहेनतमा नै धन प्राप्त गर्ने हुन्छन् । यस्ता मानिस निकै भाग्यमानी हुन्छन् ।
    ३. यदि तपाँईको चिउडोमा कोठी छ भनेपनि तपाँईलाई कहिल्यै धनको अभाव हुदैन ।
    ४. जसको हातको चोर औलामा कोठी हुन्छ त्यो मानिस धनवान त हुन्छ तर शस्त्रुको डर भने सधै भईरहन्छ ।
    ५. हातको कान्छी औलामा कोठी हुने मानिसहरु सम्पन्नशाली हुन्छन् । तर जिवनमा अशान्ती र तनाव भने भईरहन्छ ।
    ६. यदि तपाँईको पनि पिठ्युँमा कोठी छ भने यो राम्रो सकेंत हो । यस्ता मानिसहरु रोमान्टीक हुनुका साथै धनवान पनि हुन्छन् । यस्ता मानिसहरु निकै धनसम्पति कमाउँछन् र चर्चा पनि प्राप्त गर्छन् ।
    ७. समुन्द्र शास्त्रमा पेटमा कोठी हुनुलाई शुभ मानिदैन । यसलाई मानिसको दुर्भाग्यको सुुचक मानिन्छ । यस्ता मानिसहरु खानपिनका सौखिन हुन्छन् तर यदि कोठी नाभिको वरिपरी छ भने चाहि धन समृद्धीको मौका मिल्छ ।
    ८. यदि नाभिको अलिकती तल तपाँईको कोठी छ भने तपाँईलाई कहिल्यै पनि धनको कमी हुदैन ।
    ९.यदि तपाँईको खुट्टाको बुढि औलामा कोठी छ भने तपाँई समाजमा प्रतिष्ठीत र सम्मानित व्यक्ति हुनु हुनेछ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शरीरको कुन भागमा कोठी भएमा धन लाभ हुन्छ जानीराखौ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top