728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    उत्तर कोरियाद्वारा जापानको समुद्रमा ३ वटा मिसाइल परीक्षण

    साउन ४ – उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले जापानको समुद्रमा तीन वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिका र दक्षिण कोरियाले बताएका छन् । 
    पश्चिमी हवाग्ङजु शहरबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो ।  उत्तर कोरियाले दुई वटा छोटो दूरीका र एउटा मध्यम दूरीको मिसाइल परीक्षण गरेको अमेरिकाले जनाएको छ ।  आणविक गतिविधिका कराण उत्त्तर कोरियालाई राष्ट्र संघले कडा प्रतिबन्ध लगाएको छ ।

    – एजेन्सीको सहयोगमा 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: उत्तर कोरियाद्वारा जापानको समुद्रमा ३ वटा मिसाइल परीक्षण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top