728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    त्रिशूली किनारमा ट्रक खस्दा तीनजना घाइते

    चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीनजना गम्भीर घाइते भएका छन् ।

    आज (मंगलबार) बिहान ६ः३० बजेको समयमा चितवनको कविलास गाविस– ६ स्थित सडकबाट ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    साबुन बोकेर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु १ ख ५८९२ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी ५० फिट तल नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।घाइतेको पहिचान हालसम्म नखुलेको र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: त्रिशूली किनारमा ट्रक खस्दा तीनजना घाइते Rating: 5 Reviewed By: Unknown
    Scroll to Top