728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    न्युजिल्यान्डमा ६।३ म्याग्निच्यूडको भूकम्प

    न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर बुधबार दिउँसो ६।३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
     
    अमेरिकी जियोलोजिकल सर्भे ९यूएसजिएस० का अनुसार भूकम्पको केन्द्रविन्दु न्युजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो । १० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा समाचार आउन भोली सम्म लाग्ने बताइएकोे छ ।

    भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भएको बारे समाचार तयार पार्दासम्म कुनै सूचना प्राप्त भइसकेको छैन ।

    भूकम्पपछि सुनामी आउन सक्ने सम्भावनाबारे केही बताइएको छैन । रासस÷एएफपी

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: न्युजिल्यान्डमा ६।३ म्याग्निच्यूडको भूकम्प Rating: 5 Reviewed By: Unknown
    Scroll to Top