728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    सोनाक्षीसँग रिसाए सलमान, 'दबग ३'मा सोनाक्षी नहुने

    'दबंग'बाट डेब्यू गराउँदै सलमानले अभिनेत्री सोनाक्षी सिन्हालाई बलिउडमा डेब्यू गराए। तत:पश्चात उनी सलमानसँग 'दणबग'को द्स्रो श्रृखंलामा पनि अभिनय गरिन। दर्शकहरूले सलमान र सोनाक्षीको जोडीलाई पर्दामा मनपराए। फिल्मको तेस्रो सिक्वलको तयारी चलिरहेको छ। बलिउडको नयाँ चर्चा अनुसार फिल्ममा सोनाक्षी नहुने बताइएको छ।

    यसो हुनुमा सलमान सोनाक्षीसँग रिसाउनुलाई बुझिएको छ। सलमानसँग सोनाक्षीको विवाद भइपछि उनी फिल्ममा नहुने भएकी हुन्।

    भारतिय संचारमाध?यममा आएको मिडिया रिपोर्ट अनुसार सोनाक्षीले अरबाज खानको निर्माण रहेको 'डलीकओ डोली'मा सोनाक्षीले खेल्न अस्विकार गरेपछि सलमान रिसाएका छन्। सलमानकी बहिनी अरपिताकोविवाहमा उनीहरू बिच विवाद भएको थियो। त्यसपछि यी दुईबिच कुराकानि ठप्प भएको छ।

    समाचारका अनुसार सलमान फिल्ममा सोनाक्षीलाई नलिने मुडमा पुगेका छन्। त्यसैगरी फिल्ममा नयाँ अभिनेत्रीका बारेमा कुनै टुङ्गो नलागी सकेको बताइन्छ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सोनाक्षीसँग रिसाए सलमान, 'दबग ३'मा सोनाक्षी नहुने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top