यस्ता थुप्रै अभिनेत्रीहरु छन् जो फिल्म इन्डष्ट्रिमा इन्ट्रीको समय ‘काली’ हुने गर्दथे तर समयसँगै सर्जरीको मद्दतबाट उनीहरु गोरी भए ।
अभिनेत्री दिपिका पादुकोणलाई मननपराउने व्यक्ति सायदै कम होलान् तर तपाईंलाई थाहा छैन होला कि उनी पहिला काली थिइन् । यद्यपी, दिपिका अब निकै गोरी भइसकेकी छिन् ।
प्रियंका चोपडा बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् । उनले सन् २००० मा मिस वल्र्डको ताज पहिरेकी थिइन् तर उनीबेला त्यती गोरी थिइनन् जती अहिले छिन् ।
अभिनेत्री काजोल केही समयभन्दा पहिले ‘काली’ भनिने अभिनेत्रीको सूचीमा पर्दथिन् । तर अहिले काजोललाई हेर्ने हो भने उनी त्यो सूचीमा पर्दिनन् ।
बलिउडकी ‘ब्ल्याक ब्यूटी’ विपाशा बसुको रंग अब पहिलाको जस्तो छैन ।
शिल्पा शेट्टी पनि त्यस्ता नायिकाहरुको सूचीमा पर्दथिन् जसको रंग ‘काला’ हुने गर्दथ्यो ।
रानी मुखर्जीको गन्ती पनि काली अभिनेत्रीहरुको लिष्टमा पर्ने गर्दथ्यो तर उनी त्यो सूचीमा पर्दिनन् ।
अभिनेत्री श्रीदेवी पहिला ‘काली’ अभिनेत्रीमा गनिन्थिन् ।
आसिनको रंग पनि पहिले कालो थियो तर अहिले उनी परिवर्तन भइसकेकी छिन् ।
अभिनेत्री रेखाको रंग पनि पहिलेको भन्दा निकै भिन्न भइसकेको छ ।
0 comments:
Post a Comment