728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    ‘सुल्तान’ले बनायो बलिउड इतिहासमै नयाँ रेकर्ड

    एजेन्सी , बलिउड सुपर स्टार सलमान खानले अभिनय गरेको  फिल्म ‘सुल्तान’ले बक्स अफिसमा लगातार नयाँ रेकड बनाइरहेको छ । सलमान खान र  अनुष्का शर्मा द्वारा अभिनीत फिल्म सुल्तानले बलिउडको बक्स अफिसमा नयाँ इतिहास रचेको छ ।  सुल्तानले मात्र सात दिनभित्र   बक्स अफिसमा २०८ करोड भारु आम्दनी गरेको छ ।

    salman_sultan

    ‘सुल्तान’ले बलिउडमा नया इतिहास रच्ने क्रममा एक हप्तामै २०० करोडको आम्दानी गरेको छ  ।  यस अघि कुनै बलिउड कुनैपनि  फिल्मले एक हप्तामा २०० करोडको व्यापार  गर्न सकेको थिएन ।९० करोडको लगानीमा बनेको यस फिल्मले संसारभर झन्डै ३९० करोड भारु आम्दनी गरेको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘सुल्तान’ले बनायो बलिउड इतिहासमै नयाँ रेकर्ड Rating: 5 Reviewed By: Unknown
    Scroll to Top