728x90 AdSpace

  • Latest News

    Monday, July 18, 2016

    रक्सी खान नेपाल आएका भारतीयले असई कुटे

    ४ साउन, काठमाडौं । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् ।

    Nepal-Police-Logo

    बाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी आन आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका आजको अन्नपूर्णमा समाचार छ ।

    बाराको बेलदारीमा रहेको भट्टीमा रक्सी सेवन गरेर आइतबार बेलुकी घर फर्किँदै गरेका भरतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका हुन् ।

    स्थानीय भट्टीमा रक्सी सेवन गरेपछि होहल्ला गरेका आठजना भारतीयलाई प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो ।
    विवादका क्रममा भनाभन भएपछि भारतीयले यादवलाई कुटपिट गरेका थिए

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रक्सी खान नेपाल आएका भारतीयले असई कुटे Rating: 5 Reviewed By: Unknown
    Scroll to Top