728x90 AdSpace

  • Latest News

    Saturday, July 16, 2016

    ‘अनशन मेडिकल माफियालाई टेन्सन’ भन्दै डा केसीको समर्थकद्वारा राजधानीमा प्रदर्शन

    काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ ।
    drkc samarthak

    डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।

    प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत करीब दुईहजार व्यक्तिको सहभागिता रहेको थियो ।

    प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताए

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘अनशन मेडिकल माफियालाई टेन्सन’ भन्दै डा केसीको समर्थकद्वारा राजधानीमा प्रदर्शन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top