728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    ऋतिकले तोडे सलमानको रेकर्ड, ५५० करोडमा बेचे फिल्मको सेटेलाइट राइट

    ऋतिक रोशनले सेटेलाइट राइट्स डिलमा सलमान खानको रेकर्ड तोडिदिएका छन् । ऋतिकले एक टिभी नेटवर्कसँग सन् २०१७ मा आफ्नो फिल्मका लागि ५५० करोडको डिल गरेका छन् । 

    यसभन्दा अगाडि सलमान खानले सन् २०१४—१९ सम्मको फिल्मका लागि ५०० करोडको डिल गरेका थिए । बताइएअनुसार बरुण धावनले पनि आफ्नो फिल्मको सेटेलायट राइटस ३०० करोडमा बेचेका छन् । 

    अजय देवगनले सन् २०१७ मा आउने सबै फिल्मको राइट्स स्टार इण्डियालाई बेचिसकेका छन् । यसका लागि उनलाई ४०० करोड मिल्नेछ । 

    ऋतिकले कुन टिभी नेटवर्कसँग यस्तो डिल गरेका हुन् त्यो भने खुल्न सकेको छैन । जनवरी २०१७ मा ऋतिकको फिल्म ‘काबिल’ रिलिज हुँदैंछ । 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ऋतिकले तोडे सलमानको रेकर्ड, ५५० करोडमा बेचे फिल्मको सेटेलाइट राइट Rating: 5 Reviewed By: Unknown
    Scroll to Top