728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    भट्टराईको अचानक दुखद निधन भएकोप्रति दुःख व्यक्त


    काठमाडौँ, ७ साउन । नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् सांसद मनमोहन भट्टराईकी आमाको निधनप्रति नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ ।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी भट्टराईकी ९६ वर्षीया आमा शिवदुतीको निधनप्रति दुःख व्यक्त गरेको हो ।

     गए राति बानेश्वरस्थित भरोसा अस्पतालमा निधन हुनुभएकी स्व भट्टराईका छ छोरा र एक छोरी हुनुहुन्छ ।
     

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भट्टराईको अचानक दुखद निधन भएकोप्रति दुःख व्यक्त Rating: 5 Reviewed By: Unknown
    Scroll to Top