728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    पूर्वराजा ज्ञानेन्द्रको परिवार युरोप भ्रमणमा

    काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित युरोप तर्फ उडेका छन् ।

    शुक्रबार साँझ आठ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, नाती हृदयन्द्र र प्रार्थव सँगै नातिनी पूर्णिका र कृतिकासहित युरोपतर्फ उडेका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्र इतिहाद एयरलाइन्सको उडानबाट ८:३० बजे १७ दिनका लागि युरोप भ्रमणमा निस्किएका हुन् । पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पारिवारिक भ्रमणका लागि युरोप गएका हुन् ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पूर्वराजा ज्ञानेन्द्रको परिवार युरोप भ्रमणमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top