728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    डा. केसीको स्वास्थ्यस्थिति कमजोर

    काठमाडौं, असार २९ । चिकित्सा क्षेत्रका बेथिति सुधार गर्न माग गर्दै चार दिनदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।

    आठौंपटक अनसन बसेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबारदेखि स्लाइन दिन थालिएको छ ।

    चिकित्सा क्षेत्र सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउन माग राखेर डा. केसी अनसनमा छन् ।



    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डा. केसीको स्वास्थ्यस्थिति कमजोर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top