728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    इतिहासकै राष्ट्रबादी नेताको रुपमा ओली सरकारको माग गर्दै जनता सडकमा यसरि आएपछि अन्तर्राष्ट्रिय समुदाए समेत आश्चर्यमा,भारतीयलाई ज्वरो छुट्यो !

    ३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला निवर्तमान हुने क्रममा छन् । उनीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ ।

    ImWithKpOli-4ओलीको पद संकटमा परेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु दुई खेमामा बाँडिएका छन् । यद्यपी ओली पक्षधरहरुको पल्ला निकै भारी छ ।यसलाई अन्तराष्ट्रिय समुदाएले समेत एउटा आश्चर्य रुपमा हेरेका छन् !  यिनै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शुक्रबार काठमाडौंको माइतिघरमा ओलीको समर्थनमा स्वतस्फुर्त प्रदर्शन गरे । सयौंको संख्यामा युवाहरु राष्ट्रिय झण्डा र आइएमविथ केपी ओली लेखिएका प्लेकार्डसहित भेला भएका थिए ।

    प्रदर्शनका क्रममा युवाहरुले वर्तमान सरकार गिराउँदा देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने भन्दै ओली सरकार ढाल्नु नहुनेमा जोड दिएका थिए ।ImWithKpOli-21

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इतिहासकै राष्ट्रबादी नेताको रुपमा ओली सरकारको माग गर्दै जनता सडकमा यसरि आएपछि अन्तर्राष्ट्रिय समुदाए समेत आश्चर्यमा,भारतीयलाई ज्वरो छुट्यो ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top