काठमाडौं, २८ असार । बुटवलबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन् । बसमा कति सवार थिए भन्ने पनि एकिन नभएको प्रहरीले जनाएको छ । बसमा अत्याधिक यात्रु रहेको बसमा सवार यात्रुले बताएका छन् ।
मिडिया एनपी
0 comments:
Post a Comment