728x90 AdSpace

  • Latest News

    Thursday, July 7, 2016

    नेपाल चीनको विशेष महत्वमा, चिनियाँ राष्ट्रपति भ्रमणमा आउने

    असार । तीन प्रमुख राजनीतिक दलसँग चिनियाँ कूटनीतिज्ञ र सुरक्षा निकायले गरेको कुराकानी मेल खाएपछि केही समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक हुनेछ ।
    चिनियाँ राष्ट्रपतिको विदेश भ्रमणको औपचारिक सूचीमा नेपाललाई अझै राखिसकिएको छैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
    यद्यपि आफ्ना कुनै उच्च नेतृत्वले यसै वर्ष नेपाल भ्रमण गर्ने चीनले बताइसकेको छ ।
    प्रधानमन्त्र केपी ओलीको चीन भ्रमणमा भएको सम्झौता र समझदारीलाई कार्यान्वयन तहमा लैजान गर्नु पर्ने तयारीबारे छलफल गर्न बेइजिङ पुगेका परराष्ट्र सचिव शंकरदास बैरागी पनि त्यहाँको कूटनीतिक निकायबाट त्यस्तै सन्देश लिएर फर्केका छन् ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल चीनको विशेष महत्वमा, चिनियाँ राष्ट्रपति भ्रमणमा आउने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top