728x90 AdSpace

  • Latest News

    Friday, July 22, 2016

    भारतीय सेना चढेको विमान सम्पर्कविहिन

    नयाँ दिल्ली— भारतीय सेना चढेको विमान सम्पर्कविहिन भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

    संचारमाध्यमका अनुसार एन्टोनोभ—३२ २० जना सैनिक चढेको उक्त विमान वे अफ बंगाल आसपास पुगेपछि सम्पर्कविहिन भएको इन्डियन एयर फोर्सले जनाएको छ।

    उक्त विमान स्थानीय समयअनुसार बिहान ८ः३० मा चेन्नाईबाट निकोबारको पोर्ट बेल्यरका उडेको थियो। सो विमान वे अफ बंगाल आसपास पुगेपछि सम्पर्कविहिन भएको हो।

    संचारकर्मीसँग कुरा गर्दै एयर फोर्सका प्रवक्ताले पानी जहाज तथा अन्य विमानको प्रयोग गरी हराइरहेको विमानको खोजीकार्य सुरु गरीएको बताए।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतीय सेना चढेको विमान सम्पर्कविहिन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top