728x90 AdSpace

  • Latest News

    Monday, July 11, 2016

    तुलसीको पत्ताको फाइदै फाइदा ! अब घरमा नै बनाउनुहोस् फेसवास देखि प्रफ्युमसम्म

    एजेन्सी । तुलसीको कुरा आयोकी तपाईलाई तात्तातो हर्बल चियाको याद आउँछ होला । तर यसको एउटा मात्रै फाइदा छैन । तुलसी पत्ताका कैयाँै फाइदाहरु छन् । जसमा भरपुर मात्रामा भिटामिन के पाइन्छ । भिटामिन केको मात्राका कारण यसको सेवले विभिन्न रोगहरुबाट मात्र नबचाई छालाको सरक्षामा पनि विशेष सहयोग पुर्याउँछ ।
    तुलसीको सुकेका पातलाई पानीमा उमालेर फ्रिजमा राख्नुहोस् । त्यसलाई सुकाएरु डि फ्रिजमा राखिदिनुहोस् र जमेको बरफको आकारको मात्राले अनुहारमा बेलाबेलामा लगाउँदा छालाई नरम र सफा बनाउँछ ।
    त्यस्तै यसका काँचा पातलाई टिपेर थिच्नुहोस अनि त्यसमा पानी मिसाएर नियमित फेसवासका रुपमा पनि प्रयोग गरेर मुख धुन सकिन्छ ।तुलसीले शरीरका विभिन्न अंगमा निस्केका ब्याक्टेरीलाई मार्ने काम गर्छ । जसका कारण कुनै पनि रोग वा घाउ लगायतका संक्रमण हुनबाट यस्ले जोगाउँछ ।
    तुलसीका सुखेका पत्ताबाट पाउडर समेत बनाउन सकिन्छ । सुकेका पातहरुलाई एक कप उमालेको पानीमा पिसेर मिसाउने र छानेर एउटा स्प्रे बोतलमा राख्दा आवश्यक परेको बेला स्प्रे गर्न पनि सकिन्छ । जुन झोलले शरीरमा भएका ब्याक्टेरीयालाई ५ मिनेट भित्र मारिदिन्छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तुलसीको पत्ताको फाइदै फाइदा ! अब घरमा नै बनाउनुहोस् फेसवास देखि प्रफ्युमसम्म Rating: 5 Reviewed By: Unknown
    Scroll to Top